menu

ताजा समाचार

सङ्क्रमणकालीन परिवेश

कुमार दिङ्लालीगाउँ ! गाउँजस्तो पनि छैनसहर ! सहरजस्तो पनि छैनगाउँ सहर पसेजस्तो छ, र सहर गाउँ पसेजस्तो छ । गाउँको आफ्नै चुलोचौको छकाम नचले पनि ग्याँस बलेको छठोसिँदै बालिने दाउराको आगो झन्झन् भर्भराउँदै बलेको छ

मार्क्सवाद र सबाल्टर्न अध्ययन

मार्क्सवाद र सबाल्टर्न अध्ययन डा. ऋषिराज बराल लिखित समालोचनात्मक ग्रन्थ हो । समालोचनाको क्षेत्रमा मात्रै यो उहाँको दसौँ कृति हो । यसमा समकालीन समालोचनाका क्षेत्रमा देखापरेका विविध प्रवृत्तिहरूका साथै समकालीन नेपाली साहित्यिक लेखनको विश्लेषणात्मक अध्ययन

मृत्यु उपत्यका होइन मेरो देश

नबारूण भट्टाचार्यभारतको पश्चिम बङ्गालको मुर्सिदाबाद जिल्लाको बहरामपुरमा सन् १९४८ मा जन्मिएका नबारूण  भट्टाचार्य बहुचर्चित कलाकार–नाटककार बिजोन भट्टाचार्य र नेपाली साहित्यिक क्षेत्रमा बहुपरिचित र बहुचर्चित प्रख्यात मार्क्सवादी साहित्यकार महास्वेता देवीका छोरा हुन् । नबारूण भट्टाचार्य भारतीय

कन्तुरमा राखेको एउटा गोप्य चिठी

डा. ऋषिराज बराल प्रिय मित्रहरू !म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले  श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने रहेछ

समिह अल कासिम अर्थात् अरबका लोर्का

समिह अल–कासिमका बारेमा नेपाली साहित्यका पाठकहरूलाई त्यति सारो जानकारी छैन । पछिल्लो पुस्तालाई त झनै छैन । नेट–इन्टरनेटको सुविधा प्राप्त भए पनि त्यसलाई अधिकतम सकारात्मक प्रयोग कसरी गर्ने भन्नेमा पनि नेपाली मार्क्सवादी लेखक–पाठकहरूको रुचि रहेको

बर्की नम्बर १३९९९:यथार्थताको उद्घाटक

डा. नन्दीश अधिकारीबर्की नम्बर १३९९९ ऋषिराज बरालको आठौँ कथासङ्ग्रह हो । यसमा जम्मा  १३ ओटा कथाहरू समाविष्ट छन् । यी कथाहरू माओवादीले जनयुद्धलाई छोडेर शान्तिप्रक्रियामा आएपछिको समयमा देखिएको नेपाली समाजको प्रातिनिधिक यथार्थताको उद्घाटक बनेर प्रस्तुत

दिशाहीन राजनीति र गतिहीन सांस्कृतिक आन्दोलन

डा. ऋषिराज बराल वामपन्थी विचारको प्रकाशनका रूपमा हरेक वर्ष विशिष्ट रचनाहरू प्रकाशित गर्दै आएको सोसियलिस्ट रेजिस्टर प्रकाशनको पचास वर्ष पुगेको सन्दर्भमा प्रकाशित विशेष अङ्कहरू 'रेजिस्टरिङ क्लास' र 'ट्रान्सफर्मिङ क्लासेज' मा सो पत्रिकाका सम्पादक चर्चित व्यक्तित्व

देवकोटाको सम्झनामा 'चुकुल' र 'माओत्सेतुंग'

आजकै दिन बिक्रम सम्बत १९६६ मा काठमाडौंको मैतीदेवीमा देवकोटा परिवारमा जन्मेको एउटा पात्र  पछि नेपाली साहित्यसंसारमा महा कवि लक्ष्मीप्रसाद देवकोटाका नामले प्रसिद्ध भयो । कवि र निबन्धकारका रूपमा बढी चिनिने महान् स्रष्टा, विद्रोही व्यक्तित्त्व लक्ष्मीप्रसाद

अतिक्रमण : राजकुमार कुँवर

राजकुमार कुवँरअतिक्रमणसूर्यलाई ग्रहणले निलेपछि प्रकाश रोएजस्तैघातैघातले निलेर यो भू–खण्डमा रोइरहेका छन् टिस्टाहरूसिमलको भुवाजस्तो हलुङ्गो मृत्यु बेहोर्दैछन् कालापानीहरूआवाद जमिन पहिरोले बगरमा फेरिएजस्तै रगतले कोरिएका सीमाहरू खण्डहर छन्र धमिराले झैँ टुक्राटुक्रा चपाइइका छन् सुस्ताहरूटनकपुर एफ्लक्सतिर देश प्रवासीजस्तै

क्रान्तिकारी प्रकाशनमा नयाँ आयाम : विकल्प

डा. ऋषिराज  बरालको  सम्पादनमा  प्रकाशित  विकल्प को नयाँ अङ्क यस्तो  छ : यो अङ्क विशेषअङ्कका रूपमा रहेको छ l पहिलो खण्डमा  विश्वकम्युनिस्ट आन्दोलनसम्बन्धी रचनाहरू छन् र दोस्रो खण्डमा साहित्यिक रचनाहरू छन् l पेरिस कम्युनदेखि यताको